काठमाडौं, चैत २ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज भएको छ ।
कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसना सुनाएका हुन्।
अघिलल्लो ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको थियो। तर सर्वोच्चले २७ जेठमा उक्त अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो।




