Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एक लाख म्यादी प्रहरीको लागि भर्ना खुल्यो

एक लाख म्यादी प्रहरीको लागि भर्ना खुल्यो

images
  • समाचार
  • चैत्र १, २०७८ मंगलवार २०:१७ बजे
  • 292
    SHARES
  • images

    काठमाडौं, चैत १ । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो।

    प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचनामा चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने उल्लेख छ। उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन पाइने छ।

    सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो।

     

    images
  • सम्बन्धित विषय:

  • # myadi varna

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology