Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

२४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

images
  • समाचार
  • फाल्गुण २७, २०७८ शुक्रवार १५:२८ बजे
  • 670
    SHARES
  • २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण,  एक जनाको मृत्यु
    images

    काठमाडौं, फागुन २६ । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ९८१ जनामा परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार पाँच  हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा  र दुई हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ।

    मन्त्रालयका अनुसार सोही अवधिमा १८९ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८।२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा एक लाख छब्बीस हजार १९६ जनाले खोप लगाएका छन्। हाल देशभर पाच हजार २१२ सकृय सङ्क्रमित रहेका छन्।

    images
  • सम्बन्धित विषय:

  • # #covid
  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology