Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नया मन्त्रीको सपथ सम्पन्न, यस्तो बन्यो मन्त्रीमण्डल

नया मन्त्रीको सपथ सम्पन्न, यस्तो बन्यो मन्त्रीमण्डल

images
  • समाचार
  • जेठ २७, २०७८ बिहिवार १९:२६ बजे
  • 1.8K
    SHARES
  • images

    काठमाडौं। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। बिहीबार नै प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै ओली नेतृत्वको सरकारले पूर्णता पाएको हो।

    hait.jpg

    ओलीले बिहीबार जनता समाजवादी पार्टी (जसपा) र पूर्वमाओवादी खेमाका नेतालाई मन्त्री बनाएका हुन्। ओलीले मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएक हुन्।

    बिहीबार गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपछी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्रीको रुपमा शपथ लिएका छन्। प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरेकी छन्।

    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा,
  • # #महेश बस्नेत

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology