Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

images
  • समाचार
  • फाल्गुण २७, २०७८ शुक्रवार १४:५७ बजे
  • 922
    SHARES
  • प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक
    images

    काठमाडौँ, फागुन २७ । संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सर्वाजनिक भएको छ। आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

    सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन्। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ । 

     

    images
  • सम्बन्धित विषय:

  • # pratinidhi shava

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology