Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

निर्वाचन आयोग र राजनीतिक प्रतिनिधिबीच छलफल सुरु

निर्वाचन आयोग र राजनीतिक प्रतिनिधिबीच छलफल सुरु

images
  • समाचार
  • फाल्गुण २७, २०७८ शुक्रवार १३:१६ बजे
  • 973
    SHARES
  • निर्वाचन आयोग र राजनीतिक प्रतिनिधिबीच छलफल सुरु
    images

    काठमाडौं, फागुन २७ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनसम्बन्धी छलफल सुरु भएको छ।

    निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल हुँदै छ। छलफलमा विभिन्न १७ राजनीतिक दलका प्रतिनिधि सहभागी छन्।

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका थिए। तर, ऋषि कट्टेल नेतृत्वको एक दलबाहेक ७९ दल दर्ता भएको आयोगले जनाएको छ।

    images
  • सम्बन्धित विषय:

  • # nirbachan aayog

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology