Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

लोकप्रिय कलाकार चम्सुरीको मिर्गौला सफल्तापुर्ण प्रत्यारोपण भएको छ

लोकप्रिय कलाकार चम्सुरीको मिर्गौला सफल्तापुर्ण प्रत्यारोपण भएको छ

images
  • 520
    SHARES
  • लोकप्रिय  कलाकार चम्सुरीको मिर्गौला  सफल्तापुर्ण प्रत्यारोपण भएको  छ
    images

    चम्सुरी उर्फ पल्पसा डंगोलको सफलतापुर्ण मिर्गौला  शल्यक्रिया  प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा प्रत्यारोपण गरिएको हो l भाइ अजु डंगोलले मिर्गौला दिएका चम्सुरीको आठ महिनाअघि उनका दुवै मिर्गौला फेल भएका थियो । विगत ५ वर्ष देखी मिर्गौला रोग बाट ग्रसित उनको डायलसिस गर्ने क्रममा रगत नआएपछि आत्तिएकी उनलाई कलाकार तथा निर्देशक दिपाश्री निरौला भेट्न गएकी थिइन् l त्यस पस्चात भने उनी अस्वस्थ रहेको खबर बाहिरिएको थियो l    

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology