Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा ११२ जनामा कोरोना सङ्क्रमण, मृत्यु सून्य

२४ घण्टामा ११२ जनामा कोरोना सङ्क्रमण, मृत्यु सून्य

images
  • समाचार
  • फाल्गुण २६, २०७८ बिहिवार १६:१४ बजे
  • 283
    SHARES
  • २४ घण्टामा ११२ जनामा कोरोना सङ्क्रमण, मृत्यु सून्य
    images

    काठमाडौं, फागुन २६ । पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ३२८ जनामा परीक्षण गर्दा ११२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार छ  हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा  र दुई हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा कोरोनाबाट कसैको पीन मृत्यु भएको छैन।

    मन्त्रालयका अनुसार सोही अवधिमा ४२९ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८।२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा एक लाख उनन्तीस हजार २८५ जनाले खोप लगाएका छन्। हाल देशभर पाच हजार ३४० सकृय सङ्क्रमित रहेका छन्।

    images
  • सम्बन्धित विषय:

  • # #covid

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology