Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एस केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालको जवाफ

एस केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालको जवाफ

images
  • समाचार
  • फाल्गुण २६, २०७८ बिहिवार १५:५७ बजे
  • 610
    SHARES
  • एस केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालको जवाफ
    images

    काठमाडौं, फागुन २६ । सत्ता साझेदार दल नेकपा ९एकीकृत समाजवादी० को जारी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका सवालको पार्टी जवाफ अध्यक्ष माधवकुमार नेपालले दिएका छन्।

    अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नौ वटा समूहमा छलफल भएको थियो। बैठकमा टोली नेताले सुझाव एवम् निष्कर्ष प्रस्तुत गरेपछि उनले जवाफ दिैका हुन्। विगतमा संसद विघटनदेखि ययसका विरुद्ध दलबीच भएको तालमेल एवम् पार्टीभित्र देखिएका समस्याको ब्रिफ्रिङ गरे।

    यससँगै पार्टीे प्रदेश एवम् जिल्ला कमिटीलाई जनतासँग जोडिन र थप सक्रिय हुन उनले आग्रह गरे। ‘यसबीचमा प्रदेश कमिटीको बैठक कति बस्यो, जिल्लाको बैठक कति चोटी बस्यो, छलफल कस्तो भयो र यस विषय सूचीमा मन्थन भएको छ कि छैन भन्ने प्रश्न उनले गरे।

    शुक्रबारदेखि सुरु भएको नेकपा ९एस० को बैठक बबरमहलस्थित कार्की बैंक्वटमा जारी छ। बैठकले प्रतिवेदन सुझावसहित परिमार्जन गर्नेछ।

    images
  • सम्बन्धित विषय:

  • # nekapa eakakrit samajbadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology