Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रिय सभामा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल

राष्ट्रिय सभामा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल

images
  • समाचार
  • फाल्गुण २६, २०७८ बिहिवार १५:४६ बजे
  • 442
    SHARES
  • राष्ट्रिय सभामा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल
    images

    काठमाडौँ, फागुन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराईलाई नियुक्त गरेको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उनलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्। ओलीले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई पनि आजै नियुक्त गरेका छन्।

    दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएका हुन्। यसअघि सुमन प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए। उनको पदावधि फागुन १९ गते सकिएको हो।

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale
  • # rastriye shava

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology