Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ओ एस् आर डिजिटल बाट रियालिटी शो ‘नेपहपको श्रीपेच’ को पहिलो एपिसोड प्रसारण भएको छ l

ओ एस् आर डिजिटल बाट रियालिटी शो ‘नेपहपको श्रीपेच’ को पहिलो एपिसोड प्रसारण भएको छ l

images
  • 1.5K
    SHARES
  • ओ एस् आर डिजिटल बाट  रियालिटी शो ‘नेपहपको श्रीपेच’ को पहिलो एपिसोड प्रसारण भएको छ l
    images

     नया रियालिटी शो ‘नेपहपको श्रीपेच’ नामक पहिलो एपिसोड ओ एस् आर डिजिटल बाट प्रसारण भएको छ l नया रियालिटी शो ‘नेपहपको श्रीपेचले पहिलो एपिसोडलाई दर्शकको रम्रो साथ् पाएको छ तेसैले युट्युबमा पहिलो एपिसोडले ट्रेन्डिङमा पर्न सफल भएको छ l 

    निकेश खड्काले निर्देसन गरेका यो  रियालिटी शोमा डी म्युजिक टिभीको प्रस्तुति रहेको  छ र उक्त शोलाई सुदिप पोखरेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् भने  हुन्  र्यापर बालेन शाह, गिरिस् खतिवडा र मानस घले जज् रहेको शोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा  देखन सकिन्छ। फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागी प्रतिस्पर्धा गर्नेछन् । शो मा विजयी हुने प्रतिस्पर्धीले रु १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन्  |

     

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology