Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आउदो दसैँमा नारायण रायमाझीको फिल्म ‘परदेशी २’

आउदो दसैँमा नारायण रायमाझीको फिल्म ‘परदेशी २’

images
  • 397
    SHARES
  • आउदो दसैँमा  नारायण  रायमाझीको फिल्म ‘परदेशी २’
    images

    ‘परदेशी २’ फिल्मको फस्ट लूक पोस्टर सार्वजनिक गरिएको छ l पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत , दिलीप रायमाझी , प्रशान्त तामाङ , केकी अधिकारी , र वर्षा सिवाकोटीलाई देखाइएको छ l आउदो दसैँमा प्रदर्शन हुन लागेको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् l पछिलो समयका चर्चित गायक प्रकाश सपुतले यस फिल्ममा नायकको रुपमा डेब्यु गरेका छन् l रमेश विजीले कथा रहेको फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा बोल्ने 'परदेशी २' २०७२ सालमा प्रदर्शनमा आएको फिल्म 'परदेशी' को सिक्वेल हो l  

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology