Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

भूकम्प @ लमजुङ , १२ घर भत्कँदा ४ जना घाइते

भूकम्प @ लमजुङ , १२ घर भत्कँदा ४ जना घाइते

images
  • समाचार
  • जेठ ५, २०७८ बुधवार ०९:२१ बजे
  • 1.1K
    SHARES
  • भूकम्प @ लमजुङ , १२ घर भत्कँदा ४ जना घाइते
    images

    house-e1621391379372.jpgआज विहान ५ बजेर ४२ मिनेटमा भूकम्पको ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए । मध्य र पश्चिम नेपालका अधिकांश महशुस गरिएको भूकम्पले १२ घरमा क्षति पु¥याएको र अहिलेसम्म ४जना घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले  दिएको छ ।

    यससँगै सोही स्थानमा केन्द्र बनाएर विहान ८ बजेपछिको समयमा थप दुई पराकम्प महशुस गरिएको छ । विहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडका दुई पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेवसाइटमा उल्लेख गरिएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology